तेलमा डुबेका शिशिरलाई हेर्न अमेरिकाबाट डाक्टरहरु आए ! नेपालका डाक्टरले नसोचेको रहस्य खोले (भिडियो)



२१ फागुन २०७५, काठमाडौँ

उम्लिरहेको तेलमा डुबेर गत असारमा २ बर्षका साना बालक शिशिर खड्काको अनुहार र शरीर निकै बिग्रिएको छ । निकै खर्च गरेर उनको ज्यान त बचाउन सकियो तर उनको सुन्दर अनुहार र शरीर भने बचाउन सकिएन ।

शिशिरको यस्तो दयनीय अवस्थासँगै उनको परिवारको खुसी पनि पलभरमै चुडियो । शिशिरको उपचारको लागि शिशिरका बाबु आमाले धेरै खर्च गरिसकेका छन् । तर पनि शिशिरको अवस्था सुध्रिएको छैन । शिशिरको यस्तो दयनीय अवस्था देखेर उनका बाबुआमा दिनदिनै रोइरहेका हुन्छन् ।

पछिल्लो समयमा नेपाली जनताले पनि शिशिरको परिवारलाई सहयोग गरिरहेका छन् । केहीदिन अघिमात्र ती साना शिशिरलाई हेर्नको लागि न्यूओर्क बाट डाक्टरहरु आएका थिए । ती डाक्टरले शिशिरबारे के भने त्यो थाहा पाउनको लागि तल देखाइएको भिडियो हेर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्