झापा गोल्डकप : थ्री स्टार र पुलिसबीच प्रतिस्पर्धा हुँदै !



२२ फाल्गुन २०७५, काठमाडौं

झापा गोल्डकप अन्तर्गत आज थ्री स्टार र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल दिउँसो २ बज डोमालाल रंगशालामा हुने छ ।

आहा रारा गोल्डकप विजेता थ्री स्टार र खप्तड गोल्डकप विजेता पुलिसबीच हुने खेल निकै दृश्यात्मक हुने बताईएको छ ।

टोलीहरु जितलाई अँगाल्दै क्वाटरफाईनलमा जाने लक्ष्यसहित मैदानमा देखिने छन् ।

प्रतियोगिताको विजेताले १२ लाख ५५ लाख पाउने छ, भने, उप–विजेताले ६ लाख ५ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्