नेपाल आइडलका सागर आलेले यति मिठोसँग गाए हिन्दी गीत (भिडियो)



२४ फागुन २०७५, काठमाडौँ

सागर आले नेपाल आइडलबाट चर्चामा आएको नाम हो । चितवनका सागर आले नेपाल आइडल सिजन १ को टप ४ प्रतिस्पर्धी हुन् । नेपाल आइडलपछि उनको परिचय नै फेरिएको छ । उनी अहिलेका सर्वाधिक महंगा र व्यस्त गायक हुन् ।

त्यतिमात्र नभएर उनी देश तथा विदेशको कार्यक्रममा निकै व्यस्त छन् । गीत गाएरै उनले चितवनमा निकै राम्रो घर बनाइसकेका छन् भने काठमाडौँको ठमेलमा रेस्टुरा पनि खोलेका छन् ।

भर्खरै मात्र सागर आलेले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्नो नयाँ कभर गीत सार्वजनिक गरेका छन् । उनले चर्चित हिन्दी गीत नेना को कभर गरेर युट्युबमा हालेका हुन् । जसलाई दर्शकलाई निकै मन पराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्