आज नारी दिवसको दिन फेसबुकमा निर्मला पन्तको फोटो राख्दै गायक प्रमोदले भने– ‘कसरी मनाउँ नारी दिवस’ ?



२४ फागुन २०७५, काठमाडौँ

आज देशभर १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइदैँ छ । नारी दिवसको उपलक्ष्यमा नै विभिन्न व्यक्तित्वले नारी दिवसको शुभकामना पनि दिइरहेका छन् । त्यस्तै नेपालका चर्चित गायक प्रमोद खरेलले पनि फेसबुकमा अनौठो खालको स्टाटस अपलोड गरेका छन् ।

उनले स्वर्गीय बालिका निर्मला पन्तलाई सम्झदैँ आफूले नारी दिवसको शुभकामना कसैलाई पनि दिन नसकेको बताए । स्मरण रहोस निर्मला पन्तको करिब ८ महिना अघि बलात्कारपछि  हत्या गरिएको थियो । मात्र ११ बर्षकी निर्मलाले अहिलेसम्म न्याय पाएकी छैनन् ।

त्यस्तै आज निर्मलालाई सम्झदैँ गायक प्रमोद खरेलले निकै भावुक स्टाटस फेसबुकमा अपलोड गरेका छन् । उनले स्टाटस मा यस्तो भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्