राजनीतिमा छिर्दै बलिउड स्टार सलमान खान ! कांग्रेसबाट चुनाव लड्ने तयारीमा ?



२८ फागुन २०७५, काठमाडौँ

बलिउड नायक सलमान राजनीतिमा आउने कुराले यतिबेला बलिउड पुरै तातिएको छ । उनी राजनीतिमा आउने चर्चा अहिलेबाट नभएर धेरै पहिलेबाट चलेको हो । सलमानको परिवार राजनीतिमा सक्रिय भएकाले पनि उनी राजनीतिमा आउने सम्भावना प्रवल भएको स्रोतले बताएको छ ।

त्यस्तै कांग्रेस तर्फबाट उनले टिकट पाउने सम्भावना पनि देखिएको छ । यदि यसो भएमा उनको राजनीतिमा पनि प्रतिस्पर्धा हुन जान्छ । सलमान राजनीतिमा आउने कुरा हल्ला मात्र हो या उनी साच्चैँ नै राजनीतिमा आउन चाहन्छन् त्यसबारे भने सलमान स्वयमले बोल्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्