२९ फाल्गुन २०७५, काठमाडौं
च्याम्पियन्स लिगअन्तर्गत बुधबार विहान भएको खेलमा क्लब म्यानचेष्टरले क्लब शाल्केलाई पराजित गरेको छ ।
नेपाली समयअनुसार बुधबार बिहान भएको अन्तिम १६ को दोस्रो लिगको खेलमा सिटीले जर्मन क्लब शाल्केमाथि ७–० को फराकिलो जित निकालेको हो ।
आफ्नो घरमा सिटीले एकपक्षीय बनाएको खेलमा सिटीले उसले ३ पहिलो हाफ र ४ गोल दोस्रो हाफमा गरेको थियो ।