‘नेपाल आइडल’ का सागर आलेको याँ गीत रिलिज (भिडियो)



२९ फागुन २०७५, काठमाडौँ

सागर आले नेपाल आइडल बाट उदाएको नाम हो । नेपाल आइडलको उत्कृष्ट ४ पर्न सफल सागर अहिलेका सर्वाधिक व्यस्त र चर्चित गायक हुन् । त्यसबाहेक उनले ठमेलमा रेस्टुरा पनि खोलेका छन् । अहिले उनी आफ्नो रेष्टुरेन्टको काममा पनि व्यस्त छन् ।

भर्खरै मात्र सागर आलेको नयाँ गीत सार्वजनिक भएको छ । रम्बो अधिकारीको शब्द र टिका दाहालको संगीत रहेको पल्लाघरे काका बोलको गीतमा सागर आलेको आवाज रहेको छ । त्यस्तै गीतमा अहिलेकी सर्वाधिक व्यस्त नायिका बर्षा राउत र रम्बो अधिकारीलाई नै फिचरिङ गराइएको छ । निकै रमाइलो शैलीको गीतलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्