‘बाहुबली’ बन्दै बलिउड नायिका शिल्पा शेठ्ठीका ८ बर्षीया छोरा (भिडियो)



२९ फागुन २०७५, काठमाडौँ

शिल्पा शेठ्ठी बलिउडकी निकै चर्चित नायिका हुन् । उनले बलिउडमा निकै हिट चलचित्रहरु दिएकी छिन् । त्यसबाहेक उनी रियालिटी शो मा जर्ज पनि बस्ने गरेकी छिन् । शिल्पाका छोरा वियान पनि बलिउडका चर्चित स्टार किड्स हुन् । उनी बेला बेलामा चर्चामा आइरहन्छन् ।

अहिल सामाजिक सञ्जालमा शिल्पाका साना छोरा वियानको एक भिडियो निकै भाइरल भैइरहेको छ । भिडियोमा वियान बाहुबली चलचित्र हेरिरहेका छन् र बाहुबली मा प्रभासले शिव भगवान्को मुर्ति उठाए जस्तै उनले कुर्सी उठाउन खोजिरहेका छन् ।

भिडियोमा शिल्पाका छोराले हुबहु प्रभासको नक्कल गर्न खोजेका छन् । पछि उनी कुर्सी राखेर नाचिरहेको पनि भिडियोमा देख्न सकिन्छ । शिल्पाले उक्त भिडियो आफ्नो इन्ष्टाग्राममा समेत सेयर गरेकी छिन् ।

 

View this post on Instagram

 

Saturday Shenanigans??‍♀?? Dunno where he’s learning all this @rajkundra9, considering he hasn’t watch this movie!!! Is this what they call #genes?Yeh vichitra maya…The background score is so apt matches my thought process ?The funny thing is seeing him trying to #lipsync even when he doesnt know the song ?? My #babybali…???? #saturday #son #genes #sonlove #gratitude #sonlove #mommywoes ………….. Repost from @rajkundra9 Move over #bahubali here comes #Chairbali ? @viaanrajkundra I wonder where he gets his acting keedha from @theshilpashetty hmmmm can’t stop laughing at this! #family #laughter #love #joys #life #bond #fatherson #son #action #hero #actor #genes

A post shared by Shilpa Shetty Kundra (@theshilpashetty) on

प्रतिक्रिया दिनुहोस्