‘टिकटक’ बाट चर्चामा आएका जुम्ल्याहा दिदिबहिनीको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो)



०१ चैत्र २०७५, काठमाडौँ

प्रिज्मा र प्रिन्सी टिकटक बाट चर्चामा आएका सेलेबे्रटि हुन् । टिकटक अहिले सर्वाधिक मानिसले प्रयोग गर्ने सामाजिक सञ्जालको माध्यम हो । त्यसैले आजभोली टिकटक बाट पनि मानिसहरुले निकै लोकप्रियता पाउन सफल भएका छन् ।

भर्खरै मात्र यी जम्ल्याहा दिदिबहिनीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । शिशिर भण्डारीको शब्द र दिपक सिलवालको संगीत रहेको हाम्रो माया जिन्दावाद बोलको गीतमा शिशिर भण्डारी र बिन्दु परियारको आवाज रहेको छ । गीतमा शिशिर भण्डारीका साथ जुम्ल्याहा दिदिबहिनीलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई सुरेन्द्र बसेलले कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्