चर्चित नायक आर्यन सिग्देल र जीवन लुईटेलले यसरी एकसाथ आफ्नी श्रीमतीसँग नाचेका थिए (भिडियो)



०३ चैत्र २०७५, काठमाडौँ

आर्यन सिग्देल र जीवन लुईटेल दुवै नेपालका निकै चर्चित कलाकार हुन् । यी दुईले एकसाथ केही चलचित्रमा पनि काम गरेका छन् । त्यस्तै पछिल्लो समय यी दुईले एकसाथ आफ्नी श्रीमतीहरुसँग नाचेको भिडियो युट्युबमा निकै हिट भैरहेको छ । भिडियो केही समय पहिलेकै हो । तर यसलाई दर्शकले अहिले निकै मन पराइरहेका छन् ।

भिडियोमा आर्यन र जीवनलाई आफ्नी श्रीमतीसँग नाचिरहेको देख्न सकिन्छ । भिडियोमा आर्यन र जीवनले निकै मस्ती पनि गरेको देख्न सकिन्छ । उक्त भिडियोमा आर्यन र जीवनले गाला रातै बोलको गीतमा आफ्नी श्रीमतीसँग नाचेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्