भर्खरै विवाह गरेकी बर्षालाई कार्यक्रममै एक बालकले मामु भनेपछि यस्तो बन्यो माहोल (भिडियो)



०४ चैत्र २०७५, काठमाडौँ

नायिका बर्षा राउत अहिलेकी सर्वाधिक चर्चित र व्यस्त नायिका हुन् । उनी चलचित्र तथा म्यूजिक भिडियोमा निकै व्यस्त छिन् । हिजोमात्र पनि उनको चलचत्रि जात्रै जात्रा को पहिलो गीत सार्वजनिक भएको छ ।

गीत सार्वजनिक कार्यक्रममा बर्षा निकै बोल्ड देखिएकी थिइन् । उनको सुन्दरतामा सबैको आँखा गएको थियो । त्यस्तै गीत सार्वजनिक कार्यक्रममा गीतमा फिचर्ड भएका सम्पूर्ण कलाकार उपस्थित भएका थिए । त्यस्तै एक बालकले बर्षालाई सबैको अगाडी मामु भनेर बोलाउँदा निकै हाँसोको माहोल बनेको थियो ।

गीतमा फिचर्ड साना बालकले बर्षालाई मामु भनेपछि बर्षा आफैँ पनि निकै हाँसेकी थिइन् । ती बालकले उनलाई जिस्काउनको लागि नभएर मायाले मामु भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्