शरीरभरि ३५ तोला सुन लगाएर हिड्छन् यी व्यक्ति, कहाँ बाट आयो यति धेरै सुन ?



०४ चैत्र २०७५, काठमाडौँ

संसारमा धेरै थरीका मानिसहरु रहेका हुन्छन् । त्यसैगरी सबैका आफ्नै खालका इच्छा र चाहनाहरु पनि रहेका हुन्छन् । अहिले फेरि एउटा विचित्र खालका मानिस भेटिएका छन् । सुवास लामालाई हेर्दा सुरुमा जो कोही पनि छक्क पर्छ ।

उनको शरीरमा सुनै सुन रहेको छ । उनले शरीरभरि गरेर ३५ तोला सुन लगाएका छन् । उनले आफूलाई सानैैदेखि सुन लगाउन इच्छा भएका कारण आफूले शरीरभरि सुन लगाएको बताए ।

त्यसबाहेक उनको कपाल पनि अलग खालको रहेको छ । उनी हेर्दापनि निकै ठूलो देखिन्छन् । उनलाई यतिधेरै सुन लगाएर हिड्दा कसैले लुट्छन् भन्ने डर लाग्दैन भन्दा उनले आफूलाई कत्तिपनि डर नलाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्