बलिउड नायिका शिल्पा शेठ्ठीले भाङ खाएर गरिन् यस्तो तमासा (भिडियो)



०५ चैत्र २०७५, काठमाडौँ

शिल्पा शेठ्ठी बलिउडकी निकै राम्री र चर्चित नायिका हुन् । उनी पछिल्लो समयमा चलचित्रको पर्दाबाट टाढा छिन् । तर विभिन्न कारणले उनी मिडियामा भने आइरहेकी हुन्छिन् । त्यसका साथै उनी टिभी रियालिटी शो की जर्ज पनि हुन् ।

शिल्पाको एक भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । भिडियामा शिल्पाले भाङको नशामा नागिन डान्स गरिरहेको देख्न सकिन्छ । वास्तवमा शिल्पाले होलीको अवसरमा आफ्नो घरमा पार्टी राखेकी थिइन् ।

सोही पार्टीमा उनले भाङ खाएर आफ्नी साथीसँग नागिन डान्स गरेकी हुन् । उनको उक्त डान्सको भिडियो उनका पति राज कुन्द्राले आफ्नो इन्ष्टाग्राम अकाण्टमा सेयर समेत गरेका छन् ।

 

View this post on Instagram

 

The 2 sips of bhaaang effect!!! Hahaha @rohiniyer @officialshilpashetty #HoliWeekend #happyholi

A post shared by Raj Kundra (@rajkundra9) on

प्रतिक्रिया दिनुहोस्