नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपालीहरुसँग यति रमाइलोसँग मनाए होली (फोटो सहित)



०७ चैत्र २०७५, काठमाडौँ

हामीले हरेक बर्ष होलीलाई खुसीको पर्व भनेर मनाउँदै आएका छौँ । होलीको दिन विशेष हामी विभिन्न रङ्गहरु लगाएर आफ्ना साथीभाईसँग रमाइलो गर्ने गर्छौ । होलीको दिन काठमाडौँ उपत्यकाका प्रत्येक कुना होलीका रङ्गले सजिएको हुन्छ ।

त्यस्तै वसन्तपुर पनि होलीको समयमा निकै भिड हुने क्षेत्र हो । हिजो पनि वसन्तपुरका मानिसको थामीनसक्नु भिड थियो । वसन्तपुरमा हिजो नेपाली भन्दापनि विदेशी पर्यटक बढी देखिएका थिए । विदेशी पर्यटकले निकै रमाइलोसँग होली मनाए । अहिले सामाजिक सञ्जालमा विदेशीहरुले होली मनाएको तस्बिर निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्