‘नेपाल आइडल’ विजेता रवि ओडलाई नवप्रतिभा सम्मान



१० चैत्र २०७५, काठमाडौँ

‘नेपाल आइडल सिजन २’ का विजेता रवि ओडलाई सुदूरपश्चिम नवप्रतिभा सम्मान पत्रबाट सम्मान गरिएको छ ।  पछिल्लो समयमा रवि ओड निकै व्यस्त र चर्चित बन्दै गइरहेको छन् । त्यस्तै उनी नेपाल आइडल को वर्ल्ड टुरमा पनि व्यस्त छन् ।

आफूलाई सम्मान गरेको देख्दा रवि केही भावुक पनि भएका थिए । उनले आफूलाई सम्मानित गरेकोमा सबैलाई धन्यवाद दिए भने आफूमा अब केही जिम्मेवारी बढेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्