करिश्मालाई गणितको परीक्षा दिन पर्यो हम्मे–हम्मे, छोडिन् गाह्रो प्रश्न (भिडियो)



१३ चैत्र २०७५, काठमाडौँ

यतिबेला नायिका करिश्मा मानन्धर एसईई परीक्षा दिनमा व्यस्त छिन् । परीक्षाको लागि उनी निकै मेहेनत पनि गरिरहेकी छिन् । उनी निकै रमाइलोसँग परीक्षा दिइरहेकी छिन् ।

आज करिश्माको गणितको परीक्षा रहेको थियो । उनले आफूलाई गणित अलि गाह्रो नै लाग्ने बताइन् । उनले आजको परीक्षामा आफूले राम्रो गरेको तर केही प्रश्न भने थााहा नभएर छोडेको बताइन् । उनले पास मार्क सम्म चाहिँ आफूले ल्याउन सक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्