जब अभिनेत्री प्रियंका चोपडाले सेक्सबारे गरिन् यस्तो खुलासा…



१३ चैत्र २०७५, काठमाडौँ

प्रियंका बलिउडकी मात्र नभएर हलिउडकी पनि निकै चर्चित र व्यस्त नायिका हुन् । उनले गत डिसेम्बरमा अमेरिकन गायक निक जोनसँग विवाह गरेकी हुन् । निक र प्रियंका निकै चर्चित जोडी हुन् ।

प्रियंका निकै व्यस्त नायिका भएकाले उनी प्राय कामको लागि बाहिर गइरहेकी हुन्छिन् । यसो हुदाँ आजभोली उनको पति निकसँग भेट निकै कम हुन्छ । यस्तोमा उनी आफ्ना श्रीमान्सँग आत्मीयता कायम गर्नको लागि प्रविधिको प्रयोग गर्ने गरेको बताउँछिन् ।

त्यस्तै एक अमेरिकी च्याट शो मा प्रियंकालाई ‘सेक्सटिङ र फेसटाइम सेक्स’ मा विश्वास राख्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न गरिएको थियो । जहाँ प्रियंकाले झटपट पक्कै पनि भनेर जवाफ दिएकी थिइन् । उनले आफू सेक्सटिङ र फसटाइम सेक्समा विश्वास राख्ने गरेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्