१५ चैत्र २०७५, काठमाडौं
‘श्रेया तामाङ’ एक कुशल नव–फोटोग्राफर हुन् ।
विभिन्न प्राकृतिक कुराहरु, मानव निर्मीत कुराहरु साथै अन्य चिजहरुलाई क्यामेराको लेन्सले जस्तो त्यस्तै कैद गर्न सक्नु उनको बैयत्तिक खुबी हो ।
उनी विशेषतः प्राकृतिक कुराहरुको तस्वीर लिने गरेको उनी सुनाउँछिन् ।
“मैले दिनमा त्यस्तै २० ओटा फोटाहरुलाई खिच्ने गरेकी छु ।” उनी भन्छिन् ।
यहाँ हामीले फोटोग्राफर श्रेयाले क्यामेराले कैद गरेकी केही फोटोहरुलाई पस्केका छौं ।