यस्तो डरलाग्दो रोगबाट पिडित छिन् बलिउड अभिनेत्री आलिया भट्ट !



१६ चैत्र २०७५, काठमाडौँ

आलिया भट्ट बलिउडकी सर्वाधिक चर्चित र व्यस्त नायिका हुन् । साथै उनको डिमाण्ड पनि बलिउडमा निकै चर्को रहेको छ । उनै आलियाबारे नयाँ कुराको खुलासा भएको छ ।

विगत ५–६ महिना देखि अभिनेत्री आलिया भट्ट निकै गम्भिर रोगबाट पिडित छिन् । यो कुराको खुलासा स्वयम आलियाले नै गरेकी छिन् । उनले विगत केही महिनादेखि आफू तनावमा भएको महशुस हुने  गरेको बताउँछिन् ।

उनले आफूलाई यसै तनाव हुने र कहिले काहिँ त आफू रुने पनि बताइन् । उनले आफू डिप्रेशनमा भने नगएको तर यो रोगका कारण आजभोली आलियालाई समस्या आउन थालेको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्