‘भद्रगोल’ मा आए प्रदिप र जसिता, जिग्री जसिताको नजिक हुँदा रक्षालाई भयो तनाव (भिडियो)



१६ चैत्र २०७५, काठमाडौँ

भद्रगोल सर्वाधिक रुचाइएको टेलि सिरियल हो । छोटो समयमा नै भद्रगोलले लोभलाग्दो क्रेज बनाउन सफल भएको छ । साथै भद्रगोलका अधिकांश कलाकारको तारिफ दर्शकले मुक्तकण्ठले गर्ने गरेका छन् ।

त्यस्तै यस साताको भद्रगोलको एपिसोडमा नेपालका चर्चित नायक प्रदिप खड्का र जसिता गुरुङ पनि पुगेका थिए । प्रदिप र जसिता चलचित्र लब स्टेशन को प्रमोशनका लागि भद्रगोलमा पुगेका थिए । प्रदिप र जसिता अतिथि भएर आएको भद्रगोलको एपिसोड निकै रमाइलो रहेको छ । हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस्