‘नेपाल आइडल’ बाट चर्चामा आएका सागर आलेको नयाँ गीत रिलिज (भिडियो)



१७ चैत्र २०७५, काठमाडौँ

सागर आले अहिलेका सर्वाधिक चर्चित गायक हुन् । उनी नेपाल आइडल सिजन १ बाट चर्चामा आएका हुन् । उनी नेपाल आइडलको टप ४ सम्म पुग्न सफल भएका थिए । अहिले सागर निकै डिमाण्डेड पनि बनेका छन् ।

सागरको आवाज फ्यान निकै नै रहेका छन् । त्यसैले दर्शकहरु उनको गीत कुरेर बसिरहेका हुन्छन् । भर्खरै मात्र सागरको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । रतन मगरको शब्द र संगीत रहेको रोधीमा आको बोलको गीतमा शर्मिला गुरुङ र सागर आलेको आवाज रहेको छ । लोकशैलीको रमाइलो गीतमा आरुसी मगर र शेखर घर्ती मगरलाई फिचरिङ गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्