निक र प्रियंकाको डिभोर्सको खबर आएपछि प्रियंकाले गरिन् यस्तो पोष्ट



१८ चैत्र २०७५, काठमाडौँ

यतिबेला बलिउडमा प्रियंका चोपडा र निक जोनसको डिभोर्सको चर्चा खुब चलेको छ । एक अमेरिकी म्यागजिनले निक र प्रियंकाको सम्बन्ध बिग्रिएको खबर बाहिर ल्याएपछि यो हल्ला मच्चिएको हो ।

निक र प्रियंका डिभोर्सको तयारीमा भएको हल्ला चलिरहँदा प्रियंकाले आफ्नो इन्ष्टाग्राममा एक पोष्ट गरेकी छिन् । जहाँ उनलाई जोनस ब्रदर्ससँग देख्न सकिन्छ । तस्बिरमा प्रियंकाले फेमिली लेखेकी छिन् ।

उनको पोष्ट हेर्दा उनको र निकको सम्बन्धमा समस्या आएको जस्तो देखिदैँन । उनीहरुको सम्बन्ध कत्तिको बिग्रिएको हो त्यो भने निक र प्रियंकालाई नै थाहा होला । तर यी दुवैले यसबारे अहिलेसम्म केही बोलेका भने छैनन् ।

 

View this post on Instagram

 

My first ever #jonasbrothers show. And it was incredible!!! I’m so proud of these guys!! #Family ❤️???

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

प्रतिक्रिया दिनुहोस्