चेत्र १८ २०७५, कामाडौं
आईएसएफ वर्ल्ड यू–१५ महिला भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
आईतबार भएको खेलमा न्यु डायमण्ड एकेडेमी नेदरल्याडसँग पहिलो सेटमा २–० को सोझो सेटमा पराजित भएको हो ।
दोस्रो सेटमा राम्रो प्रदर्शन गरेपनि न्यु डायमण्ले २–१ मा स्कोर गुमेकाले हार व्यहोर्नु परेको हो । प्रशिक्षक कुमार राईका अनुसार भौगोलिक विविधताका कारण, खेलाडीहरु आत्तिएकाले दोस्रो सेट जस्तो पहिलो सेट प्रतिस्प्रर्धात्मक बन्न नसकेका हो ।
नेपालले कडा प्रस्तुती दिदैँ २–० स्कोर बनाएकोमा प्रशिक्षक राईले खुसीसमेत व्यक्त गरेका छन् ।
सोमबार (आज) नेपालले फ्रान्सको सामना गर्ने छ ।