प्रभावित क्षेत्र अवलोकन र राहत वितरणको लागि प्रचण्ड बारा–पर्सामा !



१९ चैत्र २०७५, काठमाडौँ,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बारा र पर्साको प्रभावित क्षेत्र अवलोकनका लागि आज त्यहाँ पुगेका छन् ।

आधीँहुरीले स्तव्यस्त बनाएको बारा पर्सामा अध्यक्ष प्रचण्ड अवलोकनका लागि का बताईएको छ ।

पार्टी सचिवालयका अनुसार प्रचण्ड विहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनले त्यहाँ आँधीहुरीले असर पारेको प्रभावित क्षेत्र अवलोकनका साथै राहतसमेत वितरण गर्र्नेे जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्