डिभोर्सको खबर गलत रहेको निक र प्रियंकाको भनाई, गलत समाचार छाप्ने म्यागजिनलाई कारवाही गर्दै



२० चैत्र २०७५, काठमाडौँ

केहीदिन देखि सामाजिक सञ्जालमा बलिउड अभिनेत्री निक र प्रियंका चोपडाको डिभोर्सको खबर खुब छाएको छ । सबैभन्दा पहिले यो खबर एक अमेरिकी म्यागजिनले छापेको थियो । त्यसपछि यो कुराले जताततै चर्चा पाइरहेको छ ।

यस्तै यस विषयमा अन्तत निक र प्रियंकाले मुख खोलेका छन् । निक र प्रियंकाले आफूहरुको सम्बन्ध नबिग्रिएको र आफूहरु एकअर्कासँग निकै खुसी पनि भएको बताए । त्यतिमात्र नभएर निक र प्रियंकाले अब गलत समाचार छापेर मान हानि गरेकोमा उक्त म्यागजिनलाई कारवाही गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्