‘नेपाल आइडल’ विजेता रवि ओड र बुद्ध लामा पहिलो पटक मिडियामा, गरे यति धेरै रमाइलो (भिडियो)



२० चैत्र २०७५, काठमाडौँ

नेपाल आइडल ले धेरै प्रतिभावान व्यक्तिलाई एउटा राम्रो प्याटफर्म दिएको छ  । अहिले नेपाल आइडल का प्रतिस्पर्धीहरुले आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । त्यस्तै नेपाल आइडल सिजन १ का विजेता पोखराका बुद्ध लामा भएका थिए भने नेपाल आइडल सिजन २ को विजेता धनगढीका रवि ओड भएका थिए ।

अहिले यी दुवैले आफ्नो छुट्टै नाम बनाइसकेका छन् । अहिले यी दुवैलाई दर्शकले निकै रुचाएका छन् । पहिलो पटक रवि र बुद्ध मिडियामा आएका छन् । पहिलो पटक मिडियामा आउँदा रवि र बुद्धले निकै रमाइलो गरे । त्यतिमात्र नभएर दुवैले आफूहरु एकअर्काको मिल्ने साथी भएको समेत बताए । दुवैले एकअर्काको गीत पनि गाए ।

प्रतिक्रिया दिनुहोस्