निकले गीत गाउँदा गाउँदै एक युवतीले भित्री वस्त्र खोल्दा प्रियंकाको टिपेर निकलाई दिएपछि (भिडियो)



२० चैत्र २०७५, काठमाडौँ

यतिबेला निक र प्रियंकाको डिभोर्सको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । जुन कुरा गलत भएको खुलासा निक र प्रियंकाले गरेका छन् । त्यस्तै बिचमा निक र प्रियंकाको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

भिडियोमा निक आफ्ना भाइसँग गीत गाइरहेका छन् । उक्त भिडियो जोनस दाजुभाईको कन्सर्टको हो । जहाँ हजारौँ दर्शकको भिड रहेको थियो । त्यस्तै उक्त कन्सर्टमा अचानक निककी महिला फ्यानले आफ्नो भित्री वस्त्र खोलेर निकतिर फालिदिइन् । तर उक्त वस्त्र निकसम्म पुग्न सकेन । त्यसपछि प्रियंकाले उक्त वस्त्र टिपेर निकलाई दिएको बताइएको छ । तर भिडियोमा प्रियंकाले उक्त भित्री वस्त्र टिपेको मात्र देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्