राजेश हमालसँग को बन्छ करोडपति खेल्न पुगे ‘भद्रगोल’ का पांडे (भिडियो)



२४ चैत्र २०७५, काठमाडौँ

भद्रगोल पछिल्लो समयमा दर्शकले सबैभन्दा धेरै हेर्ने टेलिसिरियल हो । छोटो समयमा नै लोभलाग्दो सफलता हासिल गरेको भद्रगोल को यस हप्तामा एपिसोड निकै नै रमाइलो रहेको थियो । यस हप्ता भद्रगोल मा भद्रगोल का पांडे को बन्छ करोडपति खेल्न गएको देखाइएको थियो ।

राजेश हमालसँग पांडेले निकै नै रमाइलोसँग खेम खेले । उनले मात्र नभएर कक्रोजले पनि को बन्छ करोडपति खेलेका छन् । अहिले उक्त एपिसोड युट्युबमा पनि निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्