गुणस्तरीय सेवामा गार्लिक फाईन डाईन एण्ड लञ्च



२४ चैत २०७५, काठमाडौं

विगत नौ महिनादेखि संचालनमा रहेको गार्लिक फाईन डाईन एण्ड लञ्चले सेवाग्राहीमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

हात्तिगौंडा कम्प्लेक्समा संचालित गार्लिक फाईन डाईन एण्ड लञ्चले ईन्डियन, चाईनिज, कन्टिनेन्टल, थाई लगायत अन्य खानको राम्रो व्यवस्था गरेको छ । भने सबै किसिमका खाजाहरु समेत पाईने जानकारी फाईन डाईनका म्यानेजर विशाल गुरुङले जानकारी दिएका छन् ।

विभिन्न किसिमका शुभकार्य, गोष्टी, सेमिनार तथा पार्टी गर्नु परेमा १५० जना सम्मलाई व्यवस्थित रुपमा सेवा पुर्याउन सक्ने समेत गुरुङले जनाए ।

प्रतिक्रिया दिनुहोस्