माल्दिभ्सको समुन्द्री किनारमा हट कट्रिना



२४ चैत्र २०७५, काठमाडौँ

कट्रिना कैफ पछिल्लो समयमा बलिउडमा निकै चर्चा पाउन सफल नायिका हुन् । उनले छोटो समयमा नै दर्शकबाट अत्याधिक माया पाएकी छिन् । यतिबेला उनी चलचित्र भारत को छायांकन सकेर फुर्सदको समय सदुपयोग गर्नको लागि माल्भिम्स पुगेकी छिन् ।

उनले माल्दिभ्समा पुगेर खिचाएका तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् । जहाँ उनी निकै हट देखिएकी छिन् । कट्रिनाले माल्भिम्समा खिचेका फोटो र भिडियो आफ्नो इन्ष्टाग्राम अकाउण्टमा सेयर गरेकी छिन् । साथै उनले आफ्नो इन्ष्टामा २० मिलियन फलोअर्स पुगेको खुसियालीमा सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

 

View this post on Instagram

 

20 million insta family ????… thank u for all the love ?

A post shared by Katrina Kaif (@katrinakaif) on

प्रतिक्रिया दिनुहोस्