बलिउड नायिका उर्वशीले नुहाइरहेको तस्बिर सेयर गरेपछि….



२६ चैत्र २०७५, काठमाडौँ

उर्वशी रौतेला बलिउडकी निकै हट नायिकाको रुपमा परिचित छिन् । हुन पनि उनी सामाजिक सञ्जालमा बेला बेलामा आफ्ना हट तस्बिरहरु सेयर गर्ने गर्छिन् । जसका कारण उनी बेला बेलामा विवादमा पनि आउने गर्छिन् ।

त्यस्तै उर्वशीले अहिले भर्खरै मात्र सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले पनि निकै चर्चा पाइरहेको छ । उर्वशीले आफू नुहाइरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । उनको तस्बिरमा धेरैले राम्रो कमेन्ट नै गरेका छन् । उनलाई संसारकै राम्री भन्ने व्यक्ति पनि कमेन्टमा भेटिएका थिए । उनी उक्त तस्बिरमा निकै नै हट देखिएकी छिन् ।

 

View this post on Instagram

 

? #MAXIM

A post shared by URVASHI RAUTELA ??Actor (@urvashirautela) on

प्रतिक्रिया दिनुहोस्