मेकअप बिना यस्ति देखिन्छिन् प्रियंका चोपडा



२८ चैत्र २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडा आफ्नो अभिनय र सुन्दरताका कारण निकै चर्चित छिन् । हुन त अधिकांश अभिनेत्रीहरु राम्री देखिने भनेको नै मेकअपले गर्दा नै हो । अभिनेत्रीको मेकअप बिनाको लुक्स हेर्न दर्शकलाई निकै गाह्रो पर्छ ।

अहिले सामाजिक सञ्जालमा प्रियंका चोपडाको केही तस्बिर निकै भाइरल भएका छन् । जहाँ उनलाई बिना मेकअप देख्न सकिन्छ । बिना मेकअपमा पनि प्रियंका नराम्री भने  देखिएकी छैनन् । उनले स्टाइलिस पोजमा फोटो खिचाइन् । दर्शकले उनको तस्बिरलाई निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्