३० चैत्र २०७५, काठमाडौं
आईसीसी यू–१९ विश्वकपको एशिया छनौटमा नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएईले पहिलो विकेट गुमाएको छ ।
५ रन हुँदा कमलसिंह ऐरीले आर्यन लाक्रालाई चार रनमा पेभेलियन फर्काए ।
यसअघि नेपालले पहिले ब्याटिङ गर्दै २४७ रन बनाएको थियो ।