२० बर्ष अघिको सलमान र ऐश्वर्याको यस्तो तस्बिर भयो भाइरल



०२ बैशाख २०७६, काठमाडौँ

सलमान खान र ऐश्वर्या राय बच्चन कुनै समयका  निकै चर्चित जोडी हुन् । यी दुई चलचित्र हम दिल दे चुके सनम बाट एकअर्कासँग नजिकिएका थिए । त्यस्तै यी दुईबीच प्रेम पनि निकै थियो । पछि विभिन्न कारणले यी दुई छुट्टिन पुगे ।

अहिले सामाजिक सञ्जालमा यी दुईको २० बर्ष अघिको तस्बिर भाइरल भैरहेको छ । उक्त तस्बिर कसले भाइरल गर्यो त्यो भने पत्ता लागिसकेको छैन । तस्बिरमा सलमान र ऐश्वर्यालाई एकअर्कासँग देख्न सकिन्छ । जहाँ ऐश्वर्याले कप लिएर बसेकी छिन् भने सलमान पुरै पोज दिएर बसेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्