०२ बैशाख २०७६, काठमाडौं
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको कार्यलयमा आज नेपाली राष्ट्रिय झण्डा राखिएको छ ।
नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले झण्डा तलन कार्यक्रम गरेका थिए ।
नगरपालिका २०७१ मंसिर १७ गते स्थापना भएको थियो ।