पशुपति शर्माले स्टेजमा नै एक युवतीको ब्लाउजको तुना तान्दै गरे यस्तो रमाइलो डान्स (भिडियो)



०३ बैशाख २०७६, काठमाडौँ

पशुपति शर्मा लोकदोहोरी क्षेत्रका निकै नै चर्चित गायक हुन् । उनले थुप्रै सुपरहिट लोकगीतहरु गाइसकेका छन् । त्यस्तै उनी विभिन्न ठाउँमा हुने सांस्कृतिक कार्यक्रममा पनि व्यस्त हुने गर्छन् । केहीदिन अघिमात्र उनले गुल्मीले भएको सांस्कृतिक कार्यक्रममा धमाका मच्चाएका थिए ।

पशुपति शर्माले आफ्नो प्रस्तुतीले गुल्मीका दर्शकलाई निकै मनोरञ्जन दिएका थिए । हुन त उनी स्टेजमा गएपछि नरमाइलो हुने त कुरै भएन । पशुपतिले आफ्ना रमाइला र हिट गीत सुनाएर दर्शकलाई झुमाएका थिए । साथै उनले एक युवतीसँग रमाइलो डान्स समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्