‘भारत’ को फस्टलुकमा सलमानको यस्तो लुक्स



०३ बैशाख २०७५, काठमाडौँ

भारत यो बर्षको बहुप्रतिक्षित चलचित्र हो । यो चलचित्रमा सलमान खान र कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । त्यस्तै सलमानले यो चलचित्रका लागि आफूले निकै नै मेहेनत गरेकाले आफ्नो लागि यो चलचित्र निकै विशेष भएको समेत बताएका छन् ।

भर्खरै मात्र चलचित्र भारत को फस्टलुक सार्वजनिक गरिएको छ । जहाँ सलमान खान निकै फरक लुक्समा देखिएका छन् । सलमान भारत को फस्टलुकमा एक वृद्धको जस्तो गेटअपमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्