यसकारण आफ्नो घर छोडेर भाडाको घरमा बस्छन् अजय र काजोल….



०३ बैशाख २०७५, काठमाडौँ

अजय र काजोल बलिउडका निकै चर्चित जोडी हुन् । रियल लाइफका यी कपलले एकसाथ केही चलचित्रमा पनि काम गरेका छन् । उनीहरुसँग करौँडको सम्पत्ति छ । उनीहरुसँग निकै ठूलो महल पनि छ । तर अचम्मको कुरा त के छ भने आफ्नो त्यति ठूलो घर हुँदापनि भाडामा बसिरहेका छन् ।

वास्तवमा उनीहरु आफ्नो घर मर्मत गरिरहेका छन् । त्यसैको लागि उनीहरु आफ्नो घर छोडेर भाडामा बसिरहेका छन् । उनीहरुको घर पुन : मर्मत गर्नको लागि करिब २ बर्ष लाग्ने भएकाले त्यति समयका लागि उनीहरु भाडामा बस्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्