हिन्दी गीतमा चिनियाँ युवतीहरुले गरे यति राम्रो डान्स, सबै भए चकित (भिडियो)



०४ बैशाख २०७५, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा चिनियाँ केटीहरुले हिन्दी गीतमा गरेको डान्सको भिडियो निकै नै भाइरल भैरहेको छ । ९ जना चिनीया युवतीहरुले बडी मुश्किल बोलको गीतमा नाचेका छन् ।

चिनियाँ भएर पनि ती युवतीले सारी लगाएर हिन्दी गीतमा निकै राम्रो नाचेका छन् । त्यतिमात्र नभएर उनीहरुले नाच्दा गीत पनि गाइरहेको भिडियोमा देख्न सकिन्छ । यो साच्चै नै निकै राम्रो कुरा हो ।

ती युवतीहरुले आफ्नो बाहेक अन्य देशका गीतहरुमा पनि नाचेर आफूलाई अव्वल साबित गरेका छन् । उनीहरुको भिडियोलाई लिएर दर्शकले निकै सकरात्मक प्रतिक्रिया पनि दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्