गुल्मीमा निकै हट अवतारमा ज्योति मगरले दिइन् यस्तो प्रस्तुती, हेर्ने दर्शक परे छक्क (भिडियो)



०५ बैशाख २०७६, काठमाडौँ

ज्योति मगर लोकदोहोरी क्षेत्रकी निकै चर्चित र व्यस्त गायिका हुन् । तर उनी धेरैजसो आफ्नो उत्ताउलो पनले विवादमा पनि आउने गरेकी छिन् । उनले जुन गीत गाउँछिन् त्यो गीत विवादित भएकै हुन्छ ।

उनी देश विदेशमा हुने सांस्कृतिक कार्यक्रममा पनि व्यस्त भैरहेकी हुन्छिन् । तर जहाँ गएपनि ज्याति आलोचित मात्र हुन पुग्छिन् । भर्खरै पनि ज्योति गुल्मीमा आयोजित सांस्कृतिक कार्यक्रममा पुगेको थियो ।

ज्योति स्टेज चढेपछि गुल्मीको माहोल नै परिवर्तन भएको थियो । सबै दर्शकले ज्योति स्टेज चढेपछि ताली र हुटिङले उनको हौसला समेत बढाएका थिए । साथै  ज्योतिले छोटो कपडा लगाएर गरेको डान्समा सबै रमाइरहेका थिए । अहिले उनको उक्त डान्सको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्