प्रतिबन्धित विप्लवले ०५ बैशाखको बन्द सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।
उसले शुक्रबार एक विज्ञप्ती जारी गर्दै खुशी व्यक्त गरेको हो ।
विज्ञप्तीमा बन्द सफल पार्न सहयोग र समर्थन गरेवापत देशका सवै व्यवसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त र गणतन्त्रवादी शक्तिप्रति धन्यवाद व्यक्त गरिएको छ ।
विज्ञप्ती हेर्नुहोस् !