बधाई छ ! छोराको बाबु बने नायक आर्यन सिग्देल



०६ बैशाख २०७६, काठमाडौँ

आज अभिनेता आर्यन सिग्देलको विवाह भएको ५ बर्ष पुरा भएको छ । आजकै दिन आर्यनले निकै खुसी पाएका छन् । आफ्नो एनिभर्सरीको दिन नायक आर्यन सिग्देल बाबु बनेका छन् ।

आर्यन यो दिनको निकै प्रतिक्षा गरिरहेका थिए । नभन्दै आज आफ्नो एनिभर्सरीको दिन उनलाई पुत्र लाभ भएको छ । आर्यनकी श्रीमती सपनाले बसुन्धारामा रहेको चिरायु अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । सन्तान जन्मिएपछि आर्यन र सपना निकै खुसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्