कृष्ण र रुपाले डस्बिनमा भेटिएका बालकलाई छोरा बनाए (भिडियो)



१० बैशाख २०७६, काठमाडौँ

एकपटक फेरि कृष्ण ओली र रुपा ओली सामाजिक सञ्जालमा भाइरल भएका छन् । तर यसपटक उनीहरुको कृष्णको कारण नभई उनीहरुले गरेको पुण्यको कारण चर्चामा आएका छन् ।

कृष्ण ओली र रुपा ओलीले केही महिनाअघि पशुपतिमा डस्बिनमा भेटिएका बालकलाई उठाएर एक आश्रममा लगेर राखिदिएका थिए । त्यसैकारण पनि ती बालकप्रति रुपा र कृष्णको अथाह माया रहेको छ ।

ती बालकलाई भेट्न बेला बेलामा रुपा र कृष्ण बेला बेलामा उक्त आश्रममा जाने पनि गर्छन् । उनीहरु ती बालकलाई आफ्नो छोरा बनाउन चाहन्थे तर नमिलेपछि उनीहरुले उसलाई त्यही आश्रममा नै छोड्नु पर्यो ।

प्रतिक्रिया दिनुहोस्