बधाई छ ! आमा बनिन् चर्चित गायिका रजिना रिमाल



११ बैशाख २०७६, काठमाडौँ

रजिना रिमाल नेपालकी निकै चर्चित गायिका हुन् । उनले नेपाली संगीत क्षेत्रमा थुप्रै सुपरहिट गीतहरु गाइसकेकी छिन् । उनको आवाज हरेक प्रकारका गीतको लागि फिट रहेको छ ।

त्यस्तै रजिना रिमालका फ्यानका लागि खुसीको खबर आएको छ । रजिना आमा बनेकी छिन् । उनले केहीदिन अघिमात्र आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी छिन् । उनको अन्तरजातीय विवाह भएको थियो । सन्तान जन्मिएपछि रजिना निकै खुसी देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्