‘आईएस’ले लियो श्रीलंका घटनाको जिम्मा !



११ बैशाख २०७६, काठमाडौं

श्रीलंकामा आईतबार भएको शृंखलाबद्ध बम विष्फोटको जिम्मा आतंकवादी संगठन इस्लािमक स्टेट(आईएस)ले जिम्मा लिएको अन्ताराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

श्रीलंकाका विभिन्न गिर्जाघर तथा होटलहरुम भएको विष्फोटमा परि ज्यान गुमाउनेको संख्या तीन सय नाघेको बताईएको छ ।

श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा त्यहाँको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको दावी गरेका थिए ।

आक्रमणमा वाह्य समूहको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

यो आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । यो आक्रमणमा ३६ जना भन्दा धेरै विदेशी मारिएका छन् ।

 

यो पनि पढ्नुहोस् !

श्रीलङ्काकाका विभिन्न ठाँउमा भएको विष्फोटमा सयौं मानिसहरू हताहत !

प्रतिक्रिया दिनुहोस्