राजेश हमाल र उनकी श्रीमती मधु भट्टराईको पहिलो म्यूजिक भिडियो रिलिज (भिडियो)



१२ बैशाख २०७६, काठमाडौँ

राजेश हमाल र उनकी श्रीमती मधु भट्टराईको पहिलो म्यूजिक भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । मधु पनि मोडल नै हुन् । उनको राजेश हमालसँग मोडलिङकै समयमा भेट भएको थियो ।

हिरादेवी श्रेष्ठको शब्द र सुनिल सिंह ठकुरीको संगीत रहेको जीन्दगी बोलको गीतमा सुनिल सिंह ठकुरीको आवाज रहेको छ । निकै रोमान्टिक शैलीको गीतमा राजेश हमाल र मधु भट्टराईलाई फिचरिङ गराइएको छ । उक्त गीतमा राजेश र मधुको निकै मिलेको केमेष्ट्रि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्