बलिउड नायिका शिल्पालाई लुगाले धोका दिदाँ भइन् लज्जित (भिडियो )



१३ बैशाख २०७६, काठमाडौँ

शिल्पा शेट्ठी बलिउडकी निकै नै चर्चित नायिका हुन् । उनी आजभोली सोनि टिभीबाट सञ्चालन हुने सुपर डान्सर च्याप्टर ३ मा व्यस्त छिन् । यस्तै शिल्पा प्राय हुने सबै कार्यक्रममा सहभागी भैरहेकी हुन्छिन् ।

केहीदिन अघिमात्र पनि शिल्पा एक कार्यक्रमको रेड कार्पेटमा पुगेकी थिइन् । जहाँ उनलाई उनको कपडाले धोका दिएको छ । शिल्पा निकै चलेकी अभिनेत्री भएकाले उनका हरेक गतिविधीमा मानिसको ध्यान रहेको हुन्छ । शिल्पा सेतो कलरको लुगा लगाएर गएकी थिइन् । उनले लुगा मिलाउँदै गरेको भिडियो क्यामेरामा कैद हुन पुग्यो । जसका कारण शिल्पा अहिले लज्जित बनिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्