एउटा यस्तो यौन पार्क, जहाँ ६० प्रतिशत महिलामात्रै जान्छन्(फोटो फिचर)



१८ बैशाख २०७६, काठमाडौं

विश्व जत्तिकै आधुनिकीरणतिरै तानिएपनि यौनका कुरालाई त्यक्ति सहज रुपमा लिईएको देखिदैंन ।

विशेषगरी नेपालको परिप्रेक्षमा त झन यौनका कुरा खुलेर गर्नेलाई समाजबाटै पत्तन हुने सम्म पनि डर हुने गर्दछ ।

तर, विश्वमा यस्ता देशहरु पनि छन् । जहाँ यौनका कुराहरु खुलेर गर्नुपर्छ, भन्ने मान्यता दिईन्छ ।

शायद यहिँ मान्यताको उपज होला । दक्षिण कोरियमा यस्तो एउटा पार्क छ, जहाँ जताततै यौनकै भावहरु भल्किएका छन् ।

सन २००७ देखि सञ्चालनमा आएको उक्त पार्क मा यौनक्रिडामा मस्त भएका मुर्तीहरु नै रहेका छन् ।

जहाँ यौन क्रिडा गरिरहेको , मुख मैथुन गरेको, पुरुषका लिंगहरु भएका थुप्रै मुर्तीहरु लगायतको यस्तै कर्ममा लिप्त मूर्तीहरु देख्न पाईन्छ ।

अझ रोचक त के छ भने, पार्कमा ६० प्रतिशतभन्दा बढि महिलाहरु नै हुन्छन् ।

सो पार्कमा घुम्नको लागि विभिन्न देश तथा विदेशहरुबाट आउँने समाचारहरुमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्