पूजासँग चाडैँ विहे गर्दै आकाश (भिडियो)



२७ बैशाख २०७६, काठमाडौँ

आकाश श्रेष्ठ र पूजा शर्मा पछिल्लो समयका निकै चर्चित र व्यस्त कलाकार हुन् । यी दुईले एकसाथ २ चलचित्रमा काम गरिसकेका छन् । त्यतिमात्र नभएर आकाश र पूजा म्यूजिक भिडियोमा पनि व्यस्त हुन थालेका छन् । यी दुईको नयाँ म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ ।

विष्णु बाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको तस्बिर बोलको गीतमा निशा कडेल र सनुप पौडेलको आवाज रहेको छ । निकै रोमान्टिक शैलीको गीतमा पूजा र आकाश फिचर्ड छन् । उक्त गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्