२८ बैशाख २०७६, काठमाडौँ
कुछ कुछ होला हे बलिउडको निकै फेमस चलचित्र हो । यो चलचित्र बक्सअफिसमा बल्कबस्टर साबित भएको थियो । यो चलचित्र नहेर्ने दर्शक सायदै छैनन् होला । यस्तै उक्त चलचित्रमा शाहरुख खानकी छोरीको भूमिका निर्वाह गरेकी बालिका अन्जली अर्थात् सना सइद अहिले निकै ठूली भैसकेकी छिन् ।
उनी ठूली मात्र नभएर निकै बोल्ड पनि भएकी छिन् । हाल अमेरिकामा बसेर अभिनय सम्बन्धी अध्ययन गरिरेहकी सना बेला बखतमा सामाजिक सञ्जालमा आफ्नो हट तस्बिरहरु सेयर गर्ने गर्छिन् । उनको हट तस्बिरले सबैलाई चकित बनाइदिने गर्छन् । कुछ कुछ होता हे की सानी अन्जली अहिले निकै राम्री र ठूली पनि भैसकेकी छिन् ।